इण्डोनेशियामा श्रीविजय एयरको विमान दु-र्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद अवस्थाको खुलासा गरेको छ । उनीहरुलाई नियतिले ता-नेर मृ-त्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै.....
राजाकी गर्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हंगामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण त-नावमा परेका छन् । राजाकी पत्नी सुथिडा र गर्लफ्रेण्ड सिनिनितबीच चलिरहेको झ-गडाका कारण यी तस्वीरहरु लिक भएको विश्वास गरिएको छ । सुथिडा थाइल्याण्डकी.....
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनको चर्चा सधैव हुन्छ तर यसपटक भने अल्ली फरक तरिकाले चर्चा भएको छ । उले ब्रा नलगाइकन निकै तलसम्मको नेकलाइन भएको लुगा लगाएर क्लीभेज देखाउँदै खिचेको तस्वीर बाहिरिएपछि चर्चा भएको छ । प्रधानमन्त्री पदका लागि यस्तो व्यवहार उपयुक्त नभएको भनी धेरैले उनको आलोचना गरे । तर.....
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई निकै कठोर नेता मानिन्छ । तर उनले निकै भावुक भएर जनतासंग माफी मागेको भिडियो सार्वजनिक भएको छ । उनी माफी माग्ने क्रममा रोएको पनि देखिएका पनि छन् । कोरोना भाइरसले देशमा अप्ठेरो अवस्था सिर्जना भएको र यस्तो समयमा देशमा जनताले चाहे जस्तो विकास गर्न नसकेको भन्दै उनले माफी.....
बेइजिङ : कोरोना भाइरस महामा'रीले संसारभर अनेक सम'स्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले ग'म्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभो'र्स’का घ'टना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स.....
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना.....
पछिल्लो समय कोरोना भा'इरसको महामारी चलिरहँदा विश्वभर झुठा सूचना र दाबी फैलिरहेका छन्। दक्षिण कोरियामा यस्तै एउटा झुठो दाबीले मानिसहरुको ज्या'न लि'एको छ। दक्षिण कोरियाको एउटा चर्चले नुनपानी खुवाउँदा र छर्किंदा कोरोना भा'इरसको संक्र'मणबाट बच्न सकिन्छ भन्दै मानिसहरुलाई नुनपानी छर्किएको थियो। तर, एउटै.....
कतारमा कोरोना भाइरस सङ्क्र'मितको सङ्ख्या ३ सय ३७ पुगेको छ । कतार सरकारले कोरोना स'ङ्क्रमितको संख्या बढेसँगै उच्च सतर्कता अपनाएको छ । कोरोनाको प्र'कोप नबढोस् भनेर कतारमा रहेका अधिकांश कम्पनीहरुले कामदारहरुको स्वास्थ्य जाँच गरिरहेका छन् । कोरोनाको सङ्क्र'मण बढेसँगै कतारले नेपाल लगायत १४ देशका नागरिकलाई.....
कोरोना भा'इरसको संक्र'मण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्र'मणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको लामो लाइन नै लागेको थियो । वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय.....
एजेन्सी-क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइर'स भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हाे । ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेकाे र बुधबार राती सामान्य ज्व'रो/strong> यसअघि जस्टिन.....