बिज्ञान/प्रविधि

सूर्यको सतह अहिलेसम्मकै नजिकबाट हेर्दा यस्तो देखियो

सूर्यको सतह अहिलेसम्मकै नजिकबाट हेर्दा यस्तो देखियो

January 30, 2020

पृथ्वीबाट १५ करोड किलोमिटर पर रहेको १४ लाख किलोमिटर व्यास रहेको सूर्यको त्यति नजिकको तस्बिर विरल छ। हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्बिर जारी गरेको छ। प्रत्येक कोषको आकार अमेरिकाको टेक्सस जत्रै छ। त्यो कोष प्लाज्मा भनिने तातो ग्यासको पिण्ड हो। बीचमा.....

आज सबैभन्दा छोटो दिन !

आज सबैभन्दा छोटो दिन !

December 22, 2019

पोखरा :२०७६ पाैष ६ गते यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ। पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ। हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती).....

के तपाईं अन्तरिक्ष घुम्न जान चाहनुहुन्छ ? लाग्नेछ यति धेरै खर्च

के तपाईं अन्तरिक्ष घुम्न जान चाहनुहुन्छ ? लाग्नेछ यति धेरै खर्च

October 14, 2019

पाेखरा २७ असाेज- यदि तपाईं अन्तरिक्ष घुम्न जान चाहनुहुन्छ भने अब त्यो रहर पूरा हुने भएको छ । राष्ट्रिय एयरोनाटिक्स र अन्तरिक्ष प्रशासन अर्थात नासाले अन्तरिक्ष घुम्न जाने इच्छा राख्नेहरुका लागि एक विशेष सुविधाको शुरुआत गर्ने छ । जसका लागि अन्र्तगत पर्यटकका रुपमा अन्तरिक्षमा घुम्न पाइने छ । नासाले गरेको.....

कुलमानले देवघाट जोगाएर नारायणीमा गर्ने भए विश्वलाई चकित पार्ने विकास

कुलमानले देवघाट जोगाएर नारायणीमा गर्ने भए विश्वलाई चकित पार्ने विकास

September 27, 2019

आयोजना निर्माणबाट देवघाट क्षेत्रलाई नराम्रो असर नपर्ने र सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा झन ठूलो योगदान पुग्ने विषय स्थानीय तथा राष्ट्रिय रुपमै बुझाउन आवश्यक देखेको छ काठमाडौं । देवघाट क्षेत्रमा जलविद्युत आयोजना निर्माणको चर्चा ३५ वर्षपछि फेरि ब्युँतिएको छ । नेपाल विद्युत प्राधिकरणले धार्मिक रुपमा.....

यी बालिकाले ६ वर्षको उमेरमै कमाइन् ५५ करोड, किनिन् ५ वटा महल !

यी बालिकाले ६ वर्षको उमेरमै कमाइन् ५५ करोड, किनिन् ५ वटा महल !

September 12, 2019

यीफ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ । ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खरिद गरिएको समाचार अहिले सनसनीपूर्ण बनेको छ । ६ वर्षकी ती बच्चीको नाम हो बोरम । उनी दक्षिण कोरियामा रहन्छिन्.....

१०४ उपग्रहलाई अन्तरिक्षमा पठाउने किसानको छोराको कथा

१०४ उपग्रहलाई अन्तरिक्षमा पठाउने किसानको छोराको कथा

September 8, 2019

पोखरा २०भदौ- ७ सेप्टेम्बरको बिहान जब बैंगलुरुको इसरो स्पेस रिसर्च सेन्टरबाट प्रधानमन्त्री नरेन्द्र मोदी फर्कने तयारी गर्दै थिए, इसरो प्रमुख के सिवन भावुक बने । केही घण्टाअघि मात्र इसरोको चन्द्रयान–२ बाट सिग्नल प्राप्त हुन बन्द भएको थियो र विक्रम ल्याण्डर चन्द्रमामा अवतरण गर्यो कि गरेन वा त्यसको अवस्था.....

सीता एयरको जहाजको इन्जिन आकाशमै फेल

सीता एयरको जहाजको इन्जिन आकाशमै फेल

September 4, 2019

गत बुधबार बिहान लुक्लाबाट उडेको जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । पाेखरा १८ भदाै- लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज ठूलो दुर्घटनाबाट पर्न लागेका सिता एयर जहाज बचेकाे छ । गत बुधबार बिहान लुक्लाबाट उडेको जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा.....

जापानले सन् २०२२ सम्म उड्ने मोटरबाइक बेच्ने, हेर्नुहाेस् भिडियो

जापानले सन् २०२२ सम्म उड्ने मोटरबाइक बेच्ने, हेर्नुहाेस् भिडियो

August 8, 2019

साउन २३- जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। जापानी कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन्। यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस.....

१५ बर्षे बालकले रोबट, प्लेन, पानीजहाज र रकेट बनाएर विश्वलाई चकित पारे (भिडियो)

१५ बर्षे बालकले रोबट, प्लेन, पानीजहाज र रकेट बनाएर विश्वलाई चकित पारे (भिडियो)

August 8, 2019

झापा २३ साउन- सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । बिजय राना नाम गरेका यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने.....

यी ५ चिज सिरानीमुनी राखेर सुत्नुहाेस्, हुनेछ रातारात चमत्कार !

यी ५ चिज सिरानीमुनी राखेर सुत्नुहाेस्, हुनेछ रातारात चमत्कार !

August 5, 2019

पाेखरा २० साउन- शास्त्रले यस्ताे भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरले शान्ती पाउदैन्न । हजुरलाई ताजा अनुभव रातभरीको विश्राम पछि हुनेछ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख गरिएकाे छ । दुर्गा.....