बागलुङ २६ पुस- केही युवा गाउँबाट युवा विदेश पलायन भएको देखेर गाउँमै केही गर्नुपर्छ भनेर लागिपरेका छन्। तीनै मध्येका उदाहरणीय पात्र हुन् बागलुङ गल्कोट नगरपालिका–१ दुदीलाभाटीका कुँवर दम्पती। दुदीलाभाटीका गमबहादुर कुँवर (२९) र निरु कुँवर (२४) ले गाउँमै झन्डै एक करोड लगानी गरेर बाख्रापालन व्यवसाय सुरु गरे। २०७४.....
धनकुटा ११ मंसिर- धनकुटा–६, सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयको छत यतिबेला हरियाली देखिन्छ। छतमा तरकारी खेती गरिएको छ। यहाँ गरिएको खेती कुनै शिक्षक तथा कर्मचारीले गरेका होइनन्। विद्यालयका कक्षा ६, ७, ८ मा पढ्ने विद्यार्थी भाइबहिनीले पेसा, व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रममा पढेका सैद्धान्तिक.....
पोखरा २ असोज- व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ । काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् । नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले.....
पाेखरा २१ साउन- मोटरबाटो नभएको खेतीयोग्य जग्गा धितोमा राखेर २० लाखसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्ने तथा भूकम्प प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न भन्दै नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जमिनमा पनि बैंकहरूले धितो स्वीकृत गर्नुपर्ने.....
तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी, उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं.....
पाेखरा श्रावण ७ – अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् । प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृ*त्यु भएको हो । मृ*तक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा.....
नेपालको तरकारी कतार निर्यात हुन थालेको छ । नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिन अघि देखी कतार आउन थालेको हो ।तितेकरेला, परबल, फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तोरी, मुला, रायोको गुन्द्रुक, सिन्की, मस्यौरा, जंगली निउरो, नेपाली माल्दा आप, लिची,.....
सामान्यतया कुनै पनि सार्वजनिक कार्यक्रममा मुख्य अतिथिको काम रिवन कोट्ने, बत्ती बाल्ने र भाषण गर्ने हुन्छ। तर, कर्णाली प्रदेश सरकारकी एक मन्त्रीले भने सार्वजनिक कार्यक्रममै भैसीको दुध दुहेएर कार्यक्रमको शुभारम्भ गरेकी छन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बुधबार एक कार्यक्रममा भैसीको.....