ठुली भएपछि मिस नेपाल बन्न चाहाने ‘सेड्रिना’को लोभलाग्दा ७ तस्बिर !

बाल कलाकार सेड्रिना शर्मा चलचित्र ‘नाई नभन्नु ल ५’ बाट बाल कलाकारको रूपमा सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । ‘नाइ नभन्नु ल’ को पाँचौँ संस्करण हो ‘नाई नभन्नु ल ५’ ।

सेड्रिना शर्मा करिब ४ महिना पहिले आफ्नो अध्ययन पुरा गर्नको लागी छिमेकी देश भारत गएकी थिइन् । हाल छुट्टि मनमउन नेपाल आउदा उनको चर्चा चुलिएको छ । पहिलो चलचित्र बाट नै सेड्रिनाले नसोचेको सफलता हात पार्न सफल भइन् । उनले अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल ५’ हलमा पनि निकै सफल रह्यो भने भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिनमै नेपालको एक नम्बर ट्रेन्डिङ्गमा पर्न सफल भएको छ । युटुवमा हेर्ने दर्शकले फिल्म ‘नाई नभन्नु ल ५’ लाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सेड्रिना निकै राम्री पनि छिन् र ट्यालेन्ट पनि । त्यसैले उनले मेहेनत गरेको खण्डमा भविष्यमा उनी मिस नेपाल बन्न सक्ने अनुमान धेरैले लगाएका छन्

सेड्रिना नेपाल आएदेखि जताततै उनकै मात्र चर्चा भैरहेको छ । उनी निरन्तर अन्तवार्ता दिनमा व्यस्त पनि छिन् । सेड्रिनालाई पहिलो चलचित्रबाट नै दर्शकले अत्याधिक मन पराएका थिए । त्यसैले पनि उनको बारेमा सबै जानकार रहन चाहन्छन् । सेड्रिनाले आफू भविष्यमा मिस नेपालमा भाग लिने बताएकी छिन् ।

उनको यो कुराले दर्शकलाई निकै उत्साहित बनाएको छ । सेड्रिना निकै राम्री पनि छिन् र ट्यालेन्ट पनि । त्यसैले उनले मेहेनत गरेको खण्डमा भविष्यमा उनी मिस नेपाल बन्न सक्ने अनुमान धेरैले लगाएका छन् ।

प्रकाशित मिति June 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।