दार्जिलिङबाट आएका आमा छोरीले एउटै गित जब भ्वाइस अफ नेपालको स्टेजमा गाएँ (भिडियो)

पोखरा २९ भदौ अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।