दुनियाकै यी अचम्मकी महिलाले शरीरलाई यसरी सर्प जसरी नचाउन सक्छिन् (भिडियो)

पोखरा २८ भदौ- फरक रुपका महिलाहरुको बारेमा संसारभर चर्चा चल्ने गरेको छ । यी महिलाहरु आफ्नो फरक शरीरका कारण संसारभर चिनिनुका साथै केहीले गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

जसमध्येकी एक हुन् रूसकी क्रिष्टिना । जोसंसारभरमै सबैभन्दा ठुलो ओठ हुने महिलाका रुपमा प्रख्यात रहेको छ । महिलाहरु प्राय गुडीयाहरु मनपराउने गर्छन । यस्तै एक महिला गुडिया जस्ती छिन् जो संसारभर चर्चित बन्न सफल भएकी छिन् ।

मगर पिक्सी नामकी यी मोडेल विभिन्न सिरिएलहरुमा खल्ने गरेकी छिन् । क्यालिफोर्नियाकी च्यानेल को नाम संसारभरमै सबैभन्दा ठुलो जिब्रो हुने महिलाका रुपमा चर्चामा रहेको छ । संसारभरमा सबैभन्दा लचिलो महिलाको रुपमा चर्चित रहेकी छिन् । उनले सानै उमेरदेखि जिमनास्ट अहिले सम्मपनि जारी राखेकी छिन् ।

तपाईहरुले संसारमा धेरै अजिब महिलाहरु देख्नुभएको भएपनि ती भन्दा पनि धेरै भिन्न छिन् । संसारमा सबैभन्द होंची देखिने महिलामा हुन् ज्योति । उनको जन्म सन् १९९३मा इंडियाको नागपुरमा भएको थियो ।

उनले संसारभरकी होची महिलामा गिनीज बुक अफ वर्ल्ड रिकर्डमा नाम लेखाएकी छिन् ।उनले गुडियाजस्तो देखिनका लागि १७ वटा छुट्टा छुटै सर्जेरी गराएकी छिन् । यसका लागि उनले करिब २ लाख नेपाली रुपियाँ खर्च गरेकी थिईन । सम्पूर्ण कार्य पछि उनको कम्मर अहिले जम्मा १७ इन्चको रहेको छ ।

प्रकाशित मिति September 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।