करिश्माले लचक्क कम्मर मर्काउदा युवाहरु लठ्ठै, हेर्नुहोस्

सुर्खेत :

सुर्खेतमा करिश्माले कमाल गरेकी छन् । निकै सुन्दर मोडल करिश्मा ढकाल सुर्खेत पुगेर आफ््न्नो्नो कला प्रस्तु गरेकी हुन्।

लोकप्रिय मोडल करिश्मा ढकालले सुर्खेतमा दिएको प्रस्तुति यतिबेला निकै चर्चामा छ । उनको नृत्यबाट हजारौं दर्शक मोहित बने भनेे उनको मनमोहक नाच प्रस्तुत पछि युवाहरु लठ्ठ‌ परेका थिए ।

हेर्नुहोस उनको मनमोहक नृत्य तस्वीरमा:

प्रकाशित मिति June 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।