केटाको खडेरी लागेपछि सामूहिक बिहेको अपिल गर्दै सुन्दरीहरु

पोखरा २८ भदौ– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो ।

केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् । अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् ।

उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरु अहिले सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् । अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् त्यस मध्ये पुष्प बरालले केटा पाएकी छिन् तैपनि टिक टक बाट भाइरल भएरमात्र ।

समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् । केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्धगाँस्न सामूहिक अनुरोध गर्दै आएका छन्त थ्याङ्कअनुसार समग्र ब्राजिलमा भने एक सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् ।

यो समस्या ब्राजिलको कोर्डेरियो सहरको मात्र होइन । रुसका केही स्थानमा पनि हालत यस्तै छ । त्यहाँ पनि केटीहरुको भन्दा केटाहरुको संख्या निकै कम छ । जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नुपर्ने अवस्थामा छ । उता भिक्टोरियामा पनि एक सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् ।

केही अध्ययनअनुसार, भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

अर्थात् पुरुष भन्दा ६० हजार बढी महिला छन् भिक्टोरियामा । त्यहाँ पनि युवतीलाई पुरुष भेट्टाउन हम्मे हम्मे पर्छ । तर छिमेकी राष्ट्रचीनमा भने महिलाको संख्या कम छ त्यहाँ अहिले विस्तारै एकल पुरुषहरुको संख्या बढिरहेको छ ।

भविष्यमा चीनका २५ प्रतिशत पुरुषले कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् त्यस मध्ये पुष्प बरालले केटा पाएकी छिन् तैपनि टिक टक बाट भाइरल भएरमात्र । लेखक: अभिषेक कडेल

प्रकाशित मिति September 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।