यी सुन्दरीका अर्धनग्न अवतार: जसले युवाहरुलाई पागल बनाउछ [फोटोफिचर]

भारतिय टिभि सिरियल बालवीरमा परीको भूमिका निभाएकी चर्चित नायिका हुन् शमा सिकन्दर । उनि सिरियल बालवीरबाट निकै चर्चामा आएकी हुन् । उनको त्यो अभिनयलाई अत्यादिक रुचाइएको थियो शमाले बालवीर सिसिरलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन्।

प्राय आफ्नो फिगरका कारण पनि चर्चामा आएकी हुन्छिन् ।उनले सामाजिक संजालमा बोल्ड तस्विर शेयर गरेकी हुन्छिन् । हालै उनका तस्विर सामाजिक संजालमा भाइरल भएका छन् । पछिल्लो समय उनि बिदा मनाएकी छिन् ।

उनि आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा से,क्सी पोजमा देखिएकी छन्। शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ । उनका अर्धन,ग्न तस्बिरलेे तहल्कानै मच्चाएको छ ।

हेरौ केही तस्बिर!

प्रकाशित मिति September 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।