गलबन्दी पछि शान्ति श्री परियारको आयो अर्को मनछुने गीत “आमा“ (हेर्नुहोस् भिडियो)

पछिल्लो समय निकै चर्चामा आएको गलबन्दी साथसाथै निकै चर्चामा रहेकी गायिका  शान्ति श्री परियारको नयाँ गीत सार्बजनिक भएको छ । गायिका परियारको सुमधुर स्वरमा सजिएको आमा बोलको गीतमा शब्द सँगित रमा थापाको रहेको छ । त्यस्ते यस गीतको एरेन्ज जु जु गुरुङले गरेका छन् ।

भने गीतको छायाँकन लिगेश भट्टराईले गरेका छन् । भिडियोमा गायिका शान्ति श्री परियार देखिएकी छिन् । पछिल्लो समय बोल माया र गलबन्दी गीतबाट उनी निकै हिट भएकी छिन् । र देश बिदेसका बिभिन्न कार्यक्रमा ब्यस्त बनेकी छन् ।

भिडियोः

<iframe width=”640″ height=”360″ src=”https://www.youtube.com/embed/axNScVnqL1U” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रकाशित मिति June 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।