ज्याक्लिनका स्वीमिङ सूट’वाला यी ६ तस्वीर भाइरल

पोखरा २२ भदौ– बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि आफ्नो लुक्सको कारण चर्चामा आएकी छिन् ।

फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा धुम मच्चाएको छ । उक्त तस्विरमा उनि गुलाबी रंगको बार्बी सूटमा बेल्ड अबतारमा देखा परेकी छिन् ।यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन नैनीताल गएकी छिन् । उक्त तालमा फर्नाडिस हट अबतारका तस्विरहरु सेयर गरेकी छिन् ।

हेर्नुहोस् तस्वीर:

विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले बलिउडमा निकै हंगामा मच्चाएको छ । गुलाबी रंगको सूटमा उनि झनै सुन्दरी देखिएकी छिन् । उनले नैनीताल खिचेका तस्विरहरु फ्यानले अत्याधिक मन पराएर प्रतिक्रिया दिएका छन् । पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो ।

प्रकाशित मिति September 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।