शानदार मःम: पसलमा भीषण आगलागी, मजदुर जले

शखमुलको शानदार मःम: पसलमा भीषण आगलागी भएको छ ।आगलागीबाट शानदार मःम: पसल रहेको घरको भुइँतला पुरै जलेको छ ।

आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ

आगलागी भएपछि काठमाण्डु र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ । आगालगीका क्रममा शानदारमा कार्यरत एकजना मजदुर जलेका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति June 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।