पोखरा २० भदौ- अमेरिकाका ‘मोस्ट वान्टेड’ नेपालमा प*क्राउ परेका छन् । प*क्राउ पर्नेमा नाथन माकोब्स्की रहेका छन् । अमेरिकामा अ*पराध गरेर लुक्न नेपाल आएका नाथनबाल यौ*न दुराचार मु*द्दामा फरार रहेका थिए ।
उनलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा प*क्राउ गरेको हो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको नाथनका चीन हुँदै नेपाल आएका थिए ।
स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको बताइएको छ । उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौ*न दुराचार गरेको मु*द्दा उनीमाथि चलिरहेको छ । आफ्नो प्रेमिकाकी छोरी माथि दुरव्यवहार गरेका यी मोस्टलाई मु*द्दा दायर गरेका छन् ।
प्रकाशित मिति September 7, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।