काजलका यी १० तस्बिरः जसले तपाइलाइ भुतुक्कै बनाउँछ (फोटोफिचर)

साउथ र बलिउड दुवैतिर धमाल मच्याउँदै आएकी काजल अग्रवालको हालै फोटो सुटको तस्बिर सार्वजनिक भयो। सबै तस्बिर उनले आफ्नो इन्स्टाग्राममा हालेकी थिइन्। उनले थ्रीडि फ्लावर्स नेवी ड्यूल ड्रेस लगाएकी थिइन् ।

जसलाई डिजाइनर सुनैना खेराले डिजाइन गरेका थिए। उनको ग्लामर तस्बिर आएलगत्तै भाइरल भइहाल्यो। भाइरल नहोस् पनि कसरी जब तस्बिर नै बोल्ड भएपछि।

काजल सामाजिक सञ्जालमा सक्रिय छिन्। इन्स्टाग्राममा उनी आफ्ना तस्बिर सार्वजनिक गरिरहन्छिन् र विवादमा पनि आइरहन्छिन्। उनका रूपले फ्यानलाइ भुतुक्कै बनाउने गर्छ ।

हेराै उनका केहि हट तस्बिरः

योपनि पढ्नुहोस्
घरमा बस्नै मन लाग्दैन

मेरो ड्याडीले आ*त्मह*त्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक त*नाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो।

यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु।

कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी र मामु दुवै जना दिनहुँ रक्सी खाएर झ*गडा गर्नुहुन्छ। त्यसो हुँदा छिमेकीले पनि थाहा पाउँछन्। मलाई घरबाट बाहिर निस्कन मनै लाग्दैन।

म आ*त्मह*त्या गर्न पनि सक्दिनँ तर राति सुत्दा भोलि बिहान नभइदिए हुन्थ्यो जस्तो लागिरहन्छ। घरको वातावरण शान्त गर्न के गर्ने ? म मेरो भविष्य कसरी राम्रो बनाउने यो चिन्ताले मलाई भित्रभित्रै खाइसक्यो। कसैले मलाई केही बाटो देखाइदिए हुन्थ्यो।

५३१०,फिमेल स्राेतः नेप्लीज टिनेर्जस कन्फेसन।

प्रकाशित मिति September 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।