ग्यास्ट्रीक भएर गर्लफ्रेण्डले छोडेपछी मासु पसल खोलेर लखपती, गर्लफ्रेण्ड बे*होस (भिडियो )

पाेखरा १४ भदाै- यी करण बिश्वकर्मा मासु पसले हुन । यति सानाे १९ बर्षको कलीलो उमेरमा ब्यापारमा लगेका यिनी दिनम १० हजार कमाउछन । १२ क्लास सम्म पढेका करण पढाइमा एक्दम कम्जोर थिए,त्यसैले बिचैमा पढाई छोड्नु पर्‍यो ।

पढाइ छाढे पछी मासु पसल खोले सुरुमा धेरै मेहेनत गर्नु पर्‍यो यिनिलाई । सुरुका दिनहरुमा पाच सय हजार कमाउन पनि धौधौ पर्‍यो तर करणले कहिले हिम्मत हारेनन ।

साथी भाइले बिदेश जाने सल्लाह पनि दिए तर उनले परिवारलाई नछोड्ने अनि नेपालमै केहि गर्ने सोच बनाए,बरु आफ्नो कामलाई कसरी माथि पुरौने भनेर महेनत गरे । अनि आहिले सफल पनि भए,करणले महिनाको ३ लाख कामाउछन यो मासु पसल बाट । देख्दा पसल सनो छ तर पतत्याउनै नसकिने ब्यापार गर्छन करणले । करणले युवाहरुलाई बिदेश नजान समेत अनुरोध गरे ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहाेस्ः
यस्ता व्यक्तिले तीजमा झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या

काठमाडौँ- नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने गरिन्छ । तीजमा अघिल्लो दिन राती टन्न खाएर भोलीपल्ट पानी सम्म पनि नखाई ब्रत बस्ने चलन छ ।

दरको नाममा बिभिन्न परिकार खाने र त्यसले स्वास्थ्यामा समेत असर पर्ने देखिएका छन् । अझ पछिल्लो समयमा तीजको नाममा एक महिना अघि देखी नै पार्टी प्यालेसमा जम्मा भएर दरखाने चलन छ । बास्तविक दर तीजको अघिल्लो दिन राती खाने गरिन्छ ।

तीजमा ब्रत बस्नै पर्छ भन्ने छैन तर पनि अघिकाँश महिलाहरु स्वास्थ्यलाई ख्याल नगरी ब्रत बस्छन् । बर्षमा एक दिन त हो भनेर पानी पनि नखाई ब्रत बस्नाले स्वास्थ्यमा समस्या आई दिर्घ रोगी समेत हुन सक्ने बिशेषज्ञहरु बताउँछन् । एक दिनमात्र शरिरले आफूलाई चाहिने क्यालोरी प्राप्त गर्न सकेन भने पनि त्यसले समस्या ल्याउन सक्छ ।

प्रकाशित मिति August 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।