मेलिना राई र मबिन्द्र राईको “लै बरी लै” (गीत)

पाेखरा १४ भदाै- नेपाली चर्चित लोकप्रिय गायिका मेलिना राई र मबिन्द्र राईको “लै बरी लै” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई मबिन्द्र राईको युटयुबबाट सार्वजनिक भइसकेकाे छ । मेलिना राई र मबिन्द्र राईले निकै काेशीह गरेर गाएकाे बताएका छन् ।

एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई खुशी हुँदै र माया साट्टदै देख्न सकिन्छ ।

मबिन्द्र राईको शब्द तथा संगीत रहेको उक्त गीतमा दिनेश श्रेष्ठको एरेंज रहेको छ । मायालु हाँसेर बोल्दा मन चङ्गा हुने कुरा गरिएको उक्त गीतमा मायालुको इशारा बुझन आग्रह गरिएको छ ।

बिनोद केसीको नै निर्देशनमा तयार भएको गीतको भिडियोलाई कृष्ण भण्डारीले संपादन गरेका हुन् ।

अन्जु भण्डारी र मबिन्द्र हमालको अभिनय रहेको उक्त गीतको भिडियो बिनोद केसीले छायाँकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई खुशी हुँदै र माया साट्टदै देख्न सकिन्छ । बिनोद केसीको नै निर्देशनमा तयार भएको गीतको भिडियोलाई कृष्ण भण्डारीले संपादन गरेका हुन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।