रवि विरु*द्ध फेरी अर्को मु*द्धा, कञ्चनपुर अदालतमा निर्मला प्रकरणमा जोडियो रविलाई

चितवान १३ भदाै- नेपाली चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने विरुद्ध फेरी तेस्रो मुद्दा परेको छ । यस अघि उनलाई दुईवटा मुद्दा परिसकेका छन् । हालै चितवन जिल्ला अदालतको आदेशबाट ११ दिने प्रहरीको न्यायिक हिरासतमुक्त भएर धरौटीमा रिहा भएका रविवि*रुद्ध यस अघि प्रेस काउन्सिलमा पनि उ*जुरी परेको छ ।

शालिकराम पुडाशैनीको घटनामा ११ दिन प्रहरी हिरासतमा बसेर अदालतको आदेश अनुसार पाँच लाख रुपैया धरौटीमा रिहा भए लगत्तै उनलाई उ*जुरी र मु*द्दा पर्न थालेको हो । शालिकराम पुडाशैनी सम्बन्धमा अदालतमा मु*द्दा विचाराधिन छ । पछिल्लो पटक उनका वि*रुद्द कञ्चनपुर जिल्ला अदालतमा मु*द्दा परेको छ ।

खड्ग विष्टले शुक्रबार कञ्चनपुर जिल्ला अदालतमा अदालतमा उनीहरुवि*रुद्ध अपहेलनाको मु*द्दा दायर गरेका हुन् ।

निर्मला ह*त्या प्रकरणसंग जोडेर रवि विरु*द्द अदालतमा मु*द्दा परेको हो । हालै चितवन जिल्ला अदालतको आदेशबाट ११ दिने प्रहरीको न्यायिक हिरासतमुक्त भएर धरौटीमा रिहा भएका रविवि*रुद्ध यस अघि प्रेस काउन्सिलमा पनि उ*जुरी परेको छ । लामिछानेले पत्रकार आचार संहिता उल्लंघन गरेको भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले उ*जुरी दिएका थिए ।

निर्मला पन्त प्रकरणमा प्रहरीको नियन्त्रणमा परेर रिहा भएका दीलिप सिंह बिष्टका दाइ खडक बिष्टले रवि लामिछाने, निलम्बित डीएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध अदालतको अपहेलनासम्बन्धी मु*द्दा दायर गरेका हुन्

शुक्रबार फेरी कञ्चनपुर जिल्ला अदालतमा लामिछाने वि*रुद्ध रिट दायर भएको छ । निर्मला पन्त प्रकरणमा प्रहरीको नियन्त्रणमा परेर रिहा भएका दीलिप सिंह बिष्टका दाइ खडक बिष्टले रवि लामिछाने, निलम्बित डीएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध अदालतको अपहेलनासम्बन्धी मु*द्दा दायर गरेका हुन् ।

अदालतको विचाराधिन रहेको मुद्दामा निलम्बनमा परेका डिएसपी जिसीलाई टेलिभिजनमा बोलाएर कार्यक्रम चलाएको भन्दै रवि विरुद्ध अदालतको मानहानी गरेको भन्दै रिट परेको हो । खड्ग विष्टले शुक्रबार कञ्चनपुर जिल्ला अदालतमा अदालतमा उनीहरुवि*रुद्ध अपहेलनाको मु*द्दा दायर गरेका हुन् ।

याे भन्दा पहिला गत भदौ १० गते पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजन र रवि लामिछानेले पत्रकार आचारसहिंता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उ*जुरी दर्ता गराएका थिए ।

अदलातको अपहेलना सम्बन्धी रिटको वारेसबाट प्रतिउत्तर लगाउन नपाइने भएकाले अब रवि फेरी कञ्चनपुर पुग्नु पर्ने भएको छ ।यसअघि यही भदौ १० गते पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजन र रवि लामिछानेले पत्रकार आचारसहिंता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उ*जुरी दर्ता गराएका थिए ।

प्रकाशित मिति August 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।