प्रचण्ड सहित झलनाथ लगायत नेतालाई बोकेर खोला तार्ने यी युवक

राेल्पा ११ भदाै- रोल्पा स् पार्टी एकिकरणभन्दा अगाडिसम्म माओवादी केन्द्र रोल्पाका जिल्ला उपाध्यक्ष ऋषिराम रोकामगर रोल्पा नगरपालिका १० धवाङ पेवाका स्थायी बासिन्दा हुन्। उनी साना ठुला लदडाइ लडकाे र देखेकाे ऋषि समाज परिवर्तनका लागि माअाेदीमा पसेककाे पनि बताएका छन् ।

४५ वर्षीय ऋषि १ दिदी र ४ दाजुभाई मध्यका कान्छा सन्तान हुन्। हाल रोल्पा सदरमुकाम लिवाङ बजार नजिकै मेवाङमा बस्छन् उनी। दुई सन्तानका बाबु ऋषि २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा रहर गर्न थालेको बताउँछन्। २०५२ साल बाटै भूमिगत भएका उनको व्यक्तिगत जीवन एउटा कथा बनेर रहेको छ।

सदरमुकाम स्थित बालकल्याण माविबाट एसएलसी गरेका ऋषिले आइए पाल्पामा पढे। तर उतिर्ण गर्न पाएनन्। भूमिगत अवस्थामा संगठन, स्वास्थ्य विभाग हुदै लडाइमा भाग लिए। साना ठुला दर्जनौ लडाई लडेका र देखेका ऋषि ‘समाज परिवर्तन’का लागि माओवादीमा लागेको सुनाउँछन।

उनी भन्छन्, राजनीति छोडेको नभए पनि सक्रिय राजनीति नगर्ने उनले बताए। ‘झगडा नै नपरे पनि नेताले सोचेजस्तो नगरेपछि पार्टीसंगको नाता छुट्दैछ।’

‘सुरुमा नबुझेरै लागियो। पछिल्लो समय भने दर्शनप्रति आकर्षित भइयो। ’ माओवादी आन्दोलन पछिल्लो समय सोचे अनुसारको नभएको स्वीकार गर्ने ऋषि पार्टी एकिकरणप्रति सन्तुष्ट छैनन्। ‘ठुलो दल भएर केही नहुँदो रहेछ। उनले राजनितिमा निकै ध्यान रहेकाे बताएका छन् ।

कांग्रेस, एमाले, माओवादी नै मिसिएर दल बनाए पनि गर्नु पर्ने नगरेपछि केही लाग्दो रहेनछ। ’ उनी भन्छन्, राजनीति छोडेको नभए पनि सक्रिय राजनीति नगर्ने उनले बताए। ‘झगडा नै नपरे पनि नेताले सोचेजस्तो नगरेपछि पार्टीसंगको नाता छुट्दैछ।’ उनले राजनितिमा निकै ध्यान रहेकाे बताएका छन् । यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार दिनेश सुवेदीले लेखेका हुन्।

याे पनि पढ्नुहाेस्ः
सैफलाई भन्दा यि हिरोलाई मन पराउँथिन् करिनाले, जसको फिल्म मात्रै ८ पटक हेरेको गरिन् खुलासा

भारतीय चर्चित नायिका करिना कपुरले आँफुभन्दा दोब्बर बढी उमेरका नायक सैफअली खानसाग विबाह गर्न तयार भइन् । त्यो पनि सैफसँग दोस्रो पत्निका रुपमा । ‘रिफ्यूजी’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी करिनाले अन्य युवकहरुलाई सानोमा आफूले अभिनेता राहुल रायलाई मन पराउने गरेको रहस्य खुलेको छ ।

धेरै नायक, निर्माता निर्देशकहरुको रोजाइमा परेकी करिना अहिले जी टिभीको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा निर्णायकको भूमिकामा छिन्। सोही अवसरमा करिनाले सानोमा आफूले अभिनेता राहुल रायलाई मन पराउने गरेको खुलासा अरुले नभएर उनी स्वयमले गरेकी छिन् । राहुलको एकतर्फी प्रेममा परेर करिनाले उनको फिल्म ‘आशिकी’ ८ पटकसम्म हेरेको रहस्य समेत खोलीन् ।

प्रकाशित मिति August 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।