मसाज सेन्टरमा यस्तो धन्दा, ३० मिनेटपछि युवतीले सोध्छिन् सर एक्स्ट्रा ?

पाेखरा १० भदाै- यस्ताे अचम्मकाे ठाँउ जहाँ मसाज गराईन्छ भनेर बोर्डमा लेखिएको हुन्छ । मसाज गराउनका निम्ति ग्राहक काउन्टरसम्म पुग्छन् ।

त्यसपछि महिला होस् या पुरुष स्वागतका निम्ति आउने गर्दछन् । पानी पिउन दिईन्छ । त्यसपछि सोध्ने गरिन्छ भन्नुहोस् सर कस्तो मसाज गर्ने हजुरले थाई स्वीडिश डिप टिश्यू अर्थात ट्रिगर आदि आदि…

यो तपाईको ईच्छा महिला या युवती कसबाट मसाज गराउनु हुन्छ । करिब ३० मिनेट बितेपछि मसाज गर्लले केही कुरा सोध्छिन् । सर एक्ट्रा सर्भिस के लिनुहुन्छ ।

दर्जनौँ मसाजका विकल्पहरु प्रस्तुत गरिन्छन् । महिला या युवती कसबाट मसाज गराउनु हुन्छ । यो तपाईको ईच्छा । ग्राहक कोठामा जान्छन् । करिब ३० मिनेट बितेपछि मसाज गर्लले केही कुरा सोध्छिन् । सर एक्ट्रा सर्भिस के लिनुहुन्छ । ग्राहकले प्रतिक्रिया जनायो भने तब शुरु हुन्छ अवैध धन्दा ।

भारतको दिल्लीमा रहेका करिब ३४ वटा मसाज सेन्टरको रिपोर्टका आधारमा यो बिषय बाहिरिएको हो ।

भारतको दिल्लीमा रहेका करिब ३४ वटा मसाज सेन्टरको रिपोर्टका आधारमा यो बिषय बाहिरिएको हो । जहाँ मसाज गर्ने महिलाले ग्राहकसँग एक्स्ट्रा रेटको तय गर्दछन् । पहिले पहिले मसाज सेन्टरमा साहुले तलब दिन्थे भने यस्तो अवस्था छैन । मसाज सेन्टरमा काम गर्ने महिलाले ग्राहक खोज्नुपर्ने हुन्छ । सांकितिक तस्विर

याे पनि पढ्नुहाेस्ः
मृगौलाको समस्याका कारण सिंगापुर पुगेका ओलीको उपचार सुरु

सिंगापुरस्थित नेशनल अस्पतालमा मृगौलाको समस्याका कारण एन्डीबडी को मात्रा बढेर सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सुरु भएको छ । प्रधानमन्त्रीको अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री के पी शर्मा ओली स्वास्थ्योपचारका लागि बैंकक हुँदै विहीबार सिंगापुर पुगेका हुन् । उनी करिब ९ १० दिनसम्म अस्पतालमा रहने बताइएको छ ।प्रधानमन्त्रीको उपचारटोलीमा संलग्न निजी चिकित्सक डा दिव्या सिंहले शुक्रबार साँझ सिंगापुरबाट अनलाइनखबर सग भनिन्, उपचार सुरु भइरहेको छ र अहिले प्रधानमन्त्रीको

अवस्था ठीक रहेको बताउनु भयो ।प्रधानमन्त्री ओली यो भन्दा अगाडी मात्र साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति August 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।