रविको रिहाको प्रखाइमा बसेका सर्वसाधारणले यस्ताे डरलाग्दो रुप लिंदै… (भिडियाे)

काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो ।

चितवन ९ भदाै- रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा झडप भएको छ । लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि भएको झडपमा प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ । भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले कताएका छन् ।

प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झडपका क्रममा हाकिमचोकमा एउटा ट्रकमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रशासन चोकमा पनि एउटा ट्रकमा तोडफोड भएको प्रहरीले जनाएको छ । रविको रिहाको प्रखाइमा बसेका सर्वसाधारणले गरे ट्रकमा तोडफोड, आन्दोलनले डरलाग्दो रुप लिंद

काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले कताएका छन् ।

चितवन जिल्ला प्रशासन कार्यलयले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस,र्याली र प्रदर्शन भइरहेको छ । यस्तै आज नेकपा विप्लव समूहको चितवन बन्द पनि रहेको छ । लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि भएको झडपमा प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।