माल्दिभ्स पुगेकी नेहा र जलवा, हेर्नुहोस् ७ होसै उडाउने तस्विर

बलिउड चर्चित अभिनेत्री नेहा धुपियाले गत बर्ष मेमा दिल्लीमा अंगद बेदीसँग गुपचुप बिहे गरेकी हुन् । उनले बलिउडमा कसैलाइ पनि थाहा नभई गुपचुप बिहे विवाह गरेकी हुन् ।

तर उनले आफु दुई जिउकी भएकै कारण विवाह गरेको हल्ला बलिउडमा हंगमा मच्चिएको थियो । उनि प्रेमि अंगदसँग लामो समय डेट गरेपछि विवाह गरेकी हुन् ।

बेलाबेलामा उनले आफ्ना विकनि अबतारका तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । हालै पनि नेहा अंगद बेदीसँग माल्दिभ्समा रोमान्स गरीरहेकी छिन् । नेहाले अंगद बेदीसँग माल्दिभ्समा रमाएका तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भएका छन् । उनले उक्त हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

तस्विरमा उनले पति संग मज्जा संग अगालो हालेकी छिन् । रातो बिकिनीमा उनि निकै हट देखिएकी छिन् । नेहाले पति संग फरक फरक पोज दिएकी छिन् । उनि आफ्नो जन्म दिन मनाउन माल्दिभ्स पुगेकी हुन् । हेरौ उनका बोल्ड तस्विर

हेर्नुहाेस् केही तस्विरहरूः

उनले आफु दुई जिउकी भएकै कारण विवाह गरेको हल्ला बलिउडमा हंगमा मच्चिएको थियो । उनि प्रेमि अंगदसँग लामो समय डेट गरेपछि विवाह गरेकी हुन् ।

बेलाबेलामा उनले आफ्ना विकनि अबतारका तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । हालै पनि नेहा अंगद बेदीसँग माल्दिभ्समा रोमान्स गरीरहेकी छिन् । नेहाले अंगद बेदीसँग माल्दिभ्समा रमाएका तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भएका छन् । उनले उक्त हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

तस्विरमा उनले पति संग मज्जा संग अगालो हालेकी छिन् । रातो बिकिनीमा उनि निकै हट देखिएकी छिन् । नेहाले पति संग फरक फरक पोज दिएकी छिन् । उनि आफ्नो जन्म दिन मनाउन माल्दिभ्स पुगेकी हुन् ।

प्रकाशित मिति August 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।