नायिका हिनाकाे यस्तो ६ अबतारले युवाकाे ढुकढुकी बढायाे

पाेखरा ८ भदाै- भारतिय चर्चित टिभी सिरियल ये रिश्ता क्या कहलाता’की चर्चित नायिका हिना खानको जन्म २ अक्टुबर १९८७ भातको जम्मु कश्मिर भन्ने ठाउँमा भएको हो ।

जुन २००९ देखी यह रिश्ता क्या कहलाता हैमा मुख्य भमिका अक्षरा को रुपमा देखिएकी थिइन्। उनी स्टार प्लसको अन्य धारावाहिक सपना बाबुलका बिदाई, चाँद छुपा बादल में र मास्टरशेफ इंडिया कुकिंग शो ३ मा अतिथिको भूमिकामा देखा परेकी थिइन।

उनि आफ्नो से*क्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन ।

सिरियलबाटनै करिब ८ वर्ष यो शोको हिस्सा भएपछि शो जिंदगीको सीजन २ मा हिना कोमोलिका रोलमा देखिएकी थिइन्। हेरक सिरियलमा शान्त सस्वभावक उनि आफ्नो से*क्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन ।

यति बेला फेरी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । हिना फिल्म लाइनबाट बलिउडमा डेब्यु गर्दै छिन्। हिनाले कान्स २०१९ मा रेड कार्पेटमा वाक गरेर सबैलाई अचम्म पारेकी थिइन्।

उनलाई हट नायिका भनेर पनि चिन्ने गरिन्छ उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बोल्ड तस्विरका कारण नै चर्चामा आउने हिना यतिबेला पनि आफ्ना बोल्ड तस्विरका कारण पनि चर्चामा आएकी छिन् ।

हेर्नुहाेस् उनकाे तस्विरहहरूः

प्रकाशित मिति August 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।