‘गजनी’ फिल्मकी नायीका जियाको रहस्यमय नि*धनका रहस्य यसरी खुल्दै…

पाेखरा ६ भदाै- बलिउड अभिनेत्री जिया खानको नि धनका बारेमा अहिले महत्वपूर्ण तथ्य बाहिर आउने भएको छ । उनको नि धन भएको तीन वर्ष पुरा भइसक्दा पनि रहस्यको गर्भमा भएको तथ्य एउटा फिल्मको माध्यमवाट बाहिर आउने भएको हो ।

सन् २०१३ मा पंखामा डोरी बाँ धेर झु न्डिएको अवस्थामा मृ*त फेला परेकी थिइन् । उनको नि*धनका कारण उनका प्रेमी रहेको भन्दै अनुसन्धान गरिएको थियो । अझै पनि सो घटनाको वास्तविकता बाहिर आउन सकेको छैन ।

यही विवादास्पद घटनालाई लिएर फिल्म बनाइन लागेपछि नखुलेका केही तथ्य पनि फिल्मका माध्यमवाट बाहिर आउन लागेको हो । अभिनेत्री जिया खानको जिवनलाई आधार मानेर डकुमेन्ट्री बन्न लागेको छ । उक्त डकुमेन्ट्री ब्रिटिस टेलिभिजन कम्पनीले निर्माण गर्न लागेको बताइएको छ । तीन भागमा आउने सो डकुमेन्ट्रीमा उनको रहस्यम नि*धनका बारेमा महत्वपुर्ण तथ्यहरु पनि हुनेछन् ।

अमिताभ बच्चनसँग ‘निःशब्द’ बाट फिल्ममा डेब्यु गरेकी उनी अमिर खानको फिल्म ‘गजनी’ मा मुख्य भूमिकामा काम गरिन् ।

न्यूयोर्कमा १९८८ को फेव्रअरी महिनाको २० तारिखमा जन्मिएकी थिइन् जिया भारतीय फिल्म क्षेत्रमा चर्चित भएकी युवती थिइन् । उनी फिल्म गजनीवाट निकै चर्चामा आइन् । । अमिताभ बच्चनसँग ‘निःशब्द’ बाट फिल्ममा डेब्यु गरेकी उनी अमिर खानको फिल्म ‘गजनी’ मा मुख्य भूमिकामा काम गरिन् ।

उनको भेट सुरज पञ्चोलीसँग भयो र त्यो सम्बन्ध एकैपटक ब्रकअपमा बदलियो । त्यही सम्बन्धका कारण उनले देह*त्याग गरेको बताइएको छ । उनले लेखेको सु*साइड नोटका आधारमा उनका प्रेमीलाई प्रहरीले अनुसन्धान पनि गरेको थियो

उक्त फिल्मबाट उनी निकै चर्चामा आएकी थिइन् । त्यसपछि उनले ‘हाउसफुल’ फिल्म खेलिन् । फिल्म चलेपनि उनको करियर अगाडि बढ्न सकेन । उनको भेट सुरज पञ्चोलीसँग भयो र त्यो सम्बन्ध एकैपटक ब्रकअपमा बदलियो । त्यही सम्बन्धका कारण उनले देह*त्याग गरेको बताइएको छ । उनले लेखेको सु*साइड नोटका आधारमा उनका प्रेमीलाई प्रहरीले अनुसन्धान पनि गरेको थियो । उनीहरु इन्गेजमेन्ट गर्न चाहान्थे तर एकैपटक ब्रेकअपको खबर बाहिरियो ।

उनले सबैकुरा सहिरहँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु ।’

जियाले यस अघि पनि दुई पटक देह त्यागको प्रयास गरेको पञ्चोलिले बताएका छन् । उनी १४ वर्षमा उनीभन्दा धेरै वर्ष जेठो व्यक्तिबाट बला त्कृत भएकी थिइन् । यतिमात्र होइन उनको पूर्वप्रेमीले उनलाई शारीरिक र मानसिक यात ना दिएका थिए । तर जियाकी आमा राबियाले जियाको सु साइड नोटमा सुरजको नाम लेखिएको र त्यसमा ‘तिमीसँग माया गरे बदलामा तिमीले गाली दियौँ ।

मसँग हिं*स्रक भयौँ । मैले सबैकुरा सहिरहँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु ।’ त्यही कारणले उनले देह*त्याग गरेको भन्दै उनीमाथि अनुसन्धान बढाइएको थियो ।

प्रकाशित मिति August 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।