फेरी यस्तो १४ हट लुक्समा देखा परीन आइटम गल सनी लियोनी

पाेखरा ४ भदाे- बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन । उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । उनले हालै फोटो सुट गरेकी छिन् । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी हुन्। उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर दश लाख भन्दा बढीले हेरिसकेका छन्। उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । उनले हालै फोटो सुट गरेकी छिन् ।

उनी उक्त फोटोमा जलपरीको लुकमा देखिएकी छिन् । उनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा उनी प्राकृतिक सौन्दर्यमा जलपरी देखिएकी छिन् । उनले उक्त फोटो शेयर गर्दै क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । नायिका सनीको बलिउडमा तस्बिरको निकै तारिफ भइरहेको छ ।

हेर्नुहाेस् हट अवतारः

याे पनि पढ्नुहाेस्ः
यस्तो रहेछ चर्चित फिल्म लभ स्टेसनका निर्माता गोविन्द शाही प*क्राउ पर्नुको खास कारण

निर्माता तथा वितरक गोविन्द शाही पक्राउ परेका छन् । आप*राधिक विश्वास घातको मु*द्धामा टेकु अप*राध महाशाखाले निर्माता तथा वितरक गोविन्द शाहीलाई बुधबार प*क्राउ गरेको हो ।

फिल्म ‘लिलिबिलि’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले करिब एक वर्ष अगाडी गोविन्द शाही बि*रुद्ध अपराध महाशाखामा उ*जुरी दिएको र त्यही उ*जुरीका आधारमा नै गोबिन्दलाई प*क्राउ गरिएको बताइएको छ ।

‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ । शाहीले निर्माण गरेको पछिल्लो फिल्म लभ स्टेसन हो जसमा प्रदिप खड्का र नायिका जसिता गुरुगंको अभिनय रहेको छ ।

प्रकाशित मिति August 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।