बोल्ड नायिका रकुल प्रितकाे ८ हट अवतारले बलिउडमा हंगामा

पाेखरा ४ भदाै- फिल्म यारियाँबाट बलिउडमा डेब्यु गर्दै अाएकी नायिका रकुल प्रीत सिंह हुन् जाे एक नायिका तथा मोडल रहेकी छिन् । उनको जन्म १० अक्टुबर १९९०मा भारतमा भएको हो ।

उनि तेलुगु फिल्ममा पनि अभिनय गरेकी छिन् । रकुल प्रितले २००९ मा भेल कन्नड़ चलचित्र गिलीमा अभिनय गरेर चर्चामा आएकी हुन् । २०११ मा पनि उनि फेमिना मिस इन्डिया प्रतियोगितामा सहभागी भएकी थिइन्

फिल्मका अवला उनि सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि आफ्नो नयाँ लुकका कारण चर्चामा आइरहने गर्छिन् । उनले हालसम्म यारियाँ, अय्यारी, दे दे प्यार दे जस्ता फिल्ममा अभिनय गरीसकेकी छिन् । हालै उनका तस्विरले बलिउड तातेको छ । भिनेत्री रकुल प्रित सिंह स्पेनको इबिजा टापुमा विदा मनाइरहेकी छिन् ।

उनले सार्वजनिक गरेकाे केही तस्विरहरू हेर्नुहाेस्ः

याे पनि पढ्नुहाेस्
यति बर्षको उमेरमा क्युट छोरा तैमुरको बाबु बनेका थिए सैफअली खान

लिउड अभिनेता सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्। उनले आफ्नो छोरा तैमुरलाई असाध्धै माया गर्दछन् । सैफ अलि खान र करीना कपूरका तस्विर बेलाबेलामा सार्वजनिक हुने गर्दछन् ।

उनिहरु विभिन्न ठाँउमा तैमुरलाई लिएर घुम्ने गर्दछन् । उनिहरुका तस्विरले दर्शकहरुको ध्यान तानेको हुन्छ । करिना कपुर पनि बेलाबेलाम आफ्ना बिना मेकअपका तस्विर शेयर गरेर ट्रोलको शिकार हुने गर्दछिन् । सैफ अलि पहिलो पटक अमृता सिंह संग बिवाह बन्धनमा बाँधिएका हुन्। सैफ अलि खानका अमृता तिर दुई बच्चा रहेका छन् ।

उनले अमृता संग डिबोर्स गरेपछि सैफले चर्चित अभिनेत्री करीना कपूर संग दोस्रो विवाह गरेका हुन् । भने उनले ४६ बर्षको उमेरमा पिता बनेका हुन् । उनले करीनाबाट क्युट छोरो तैमुरलाई जन्म दिएका हुन् । जुन अहिले निकै चर्चित रहेका छन् ।

प्रकाशित मिति August 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।