पाेखरा ४ भदाै- नेपाली चर्चित हाँस्य टेलिसिरियल भद्रगोल अबको दुई हप्तापछि मात्रै आउने भएको छ । मिडिया हबसँग समेेत आन्तरिक कुराहरु मिलान गर्नु पर्ने भएकाले अहिले भद्रगोल बन्द हुन पुगेको जनाइएको छ ।
युट्युबको ट्रेन्डिङ ओगट्ने भद्रगोल बन्द भएपछि दर्शकले किन बन्द गरेको भनेर गाली समेत गर्न थालेका छन् ।
भद्रगोल नयाँ आर्थिक वर्ष लागेसँगै बन्द भएपछि दर्शकले कहिले आउछ भनेर प्रश्न समेत गर्न थालेका छन् । युट्युबको ट्रेन्डिङ ओगट्ने भद्रगोल बन्द भएपछि दर्शकले किन बन्द गरेको भनेर गाली समेत गर्न थालेका छन् ।
नयाँ वर्षलागेसँगै विज्ञापन एजेन्सीसँग सम्झाैता गर्न केहि समय लाग्ने भएकाले बन्द गर्नु परेको भर्दगोल टिमले जनाएको छ । भने मिडिया हबसँग समेेत आन्तरिक कुराहरु मिलान गर्नु पर्ने भएकाले अहिले भद्रगोल बन्द हुन पुगेको जनाइएको छ ।
भद्रगोलटिमका एक कलाकारले लुम्बिनी भ्वाइससँग भने, अबको दुई हप्तापछि भद्रगोल आउँछ । अहिले नयाँ आर्थिक वर्ष लागेकाले विज्ञापन एजेन्सी लगायत अन्य कुराहरु मिलाउनु पर्ने भएकाले बन्द भएको हो । त्यसपछि अर्को हप्ता भद्रगोल पुन प्रसारणमा आउँछ ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति August 21, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।