किन बाहिरियो शिल्पा र छविको बिहेको फोटो ? (फाेटाे फिचर)

पाेखरा ३ भदाै- नेपाली चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले वि.सं २०७३ साल असारको २९ गते बिहे भएकाे थियाे ।

काठमाण्डौको एक रिसोर्टमा थोरै मात्र पाहुनाको रूपमा उनीहरुले बिहे गरेर बसेका थिए । त्यसैलगायत बिहे भएको ३ बर्षपछि छवि र शिल्पाको सम्बन्ध डिभोर्स बिच निकै चर्चामा अाएकाे छ । डिभोर्सको मु*द्दा अदालतमा पुगेको अवस्थामा दुबैलाई बहुबिबाहको मु*द्दा समेत लागेको छ ।

शिल्पा र छविलाई बहुबिबाहको मु*द्दा लागिरहेको समयमा ३ बर्ष अगाडिको उनीहरुको बिहेको तस्वीर बाहिरिएको छ ।

यसैविच, आइतबार मात्र शिल्पालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । शिल्पा र छविलाई बहुबिबाहको मु*द्दा लागिरहेको समयमा ३ बर्ष अगाडिको उनीहरुको बिहेको तस्वीर बाहिरिएको छ । यो तस्वीर शिल्पाले दाई बनाएकी फोटोग्राफर विकास रौनियारसँग मात्र थियो ।

छवि र शिल्पालाई बहुबिबाहको मु*द्दा लागिरहेको समयमा यो तस्वीर सार्वजनिक गरेर शिल्पाको पक्षमा प्रमाण बलियो बनाउन खोजिएको हुनसक्छ ।

उनीहरुले नै संचालन गरिरहेको अनलाइन पोर्टलबाट यो तस्वीर सार्वजनिक गरिएको हो । बिहेमा थोरै आफन्तको मात्र उपस्थिती थियो । सो समयमा छविको हात समेत भाँचिएको थियो । छवि र शिल्पालाई बहुबिबाहको मु*द्दा लागिरहेको समयमा यो तस्वीर सार्वजनिक गरेर शिल्पाको पक्षमा प्रमाण बलियो बनाउन खोजिएको हुनसक्छ ।

शिल्पा र छविलाई बहुबिबाहको मु*द्दा लागिरहेको समयमा ३ बर्ष अगाडिको उनीहरुको बिहेको तस्वीर बाहिरिएको केही समयमा उनले मुद्भा दायर गरेकी हुन् ।

हेर्नुहाेस् बिहेकाे तस्विरहरूः

याे पनि पढ्नुहाेस्
संसदमा उठ्यो रवि लामिछानेको विषय, अनुसन्धान प्रभावित हुने चिन्ता

टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी आ*त्म ह*त्याको विषयमा अनुसन्धानका लागि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसदहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

त्यस्तै नेकपा सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ ।’

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आ*त्म ह*त्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प*क्राउ गरेको छ । तर, लामिछाने प*क्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।

प्रकाशित मिति August 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।