यति धेरै दिदीबहिनीहरु रविको लागि ज्यान दिन्छौ भन्दै सडकमा उत्रिए (भिडियो)

चितवन २ भदाै- नेपाली पत्रकार रवि लामिछाने प*क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । स्वत:अफूर्त रुपमा राजधानीको माइतीघर मण्डलामा जम्मा भएका रवि लामिछाने समर्थकहरुले रबी लामिछानेकाे रिहाइको माग गर्दै प्रदर्शन नारा-बाजी गरेका हुन्। रवि लामिछाने प*क्राउ परेपछि आक्रोसित बनेका समर्थकहरुले तत्काल रिहाइको माग गरेका छन ।

रवि लामिछानेको तत्काल रि’हाईको माग गर्दै सर्वसाधारणहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ना’रा-बा’जी गरेका छन्। जसमा दिदीबहिनीहरुले रविलाई तत्काल रि’हाइ नगरे आफुले जस्तोसुकै आन्दोलन गर्ने बताएका छन् । यतिसम्मकि रविका लागि आफु ज्यान दि*न समेत तयार छाै भन्दै सडकमा उत्रिएका छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।