क्युट उपासनाका मोहित पार्ने सुन्दरता, हेर्नुहोस् ८ तस्बिर

नायिका उपासना सिंह ठकुरीको पहिलो डेब्यु फिल्म हो, क्याप्टेन । पहिलो फिल्ममा अनमोल केसीसँग रोमान्स गरेकी उपासनाको फिल्ममा डेब्युसँगै चर्चा चुलिएको छ । त्यसो त सामाजिक सञ्जालमा उपासनाले पहिले नै राम्रै फ्यान कमाएकी थिइन् । फिल्म रिलिज हुनुअघि नै उपासना सिंह ठकुरीको चर्चाले उपासना पनि दंग हुनुपर्छ । यो फिल्म

सामाजिक सञ्जाल इन्स्टाग्राममा उपासनाले निकै आकर्षक तस्वीर शेयर गरेका छन् । हेर्नुस्, केही तस्वीरहरूः

योपनि पढ्नुहोस्
माधव नेपालको वरियता झलनाथले खोसे ! कसले पाए जिम्मेवारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकीकरण र कार्य विभाजनको सन्दर्भमा केही निर्णय लिएको छ ।जसअन्तर्गत नेकपाको वरियताक्रममा झलनाथ खनाललाई तेस्रो स्थानमा राखिने भएको छ । योसँगै माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि दुबै जनालाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए ।

प्रकाशित मिति August 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।