दीपिका पादुकोणका यी बोल्ड तस्विर देखेर युवाहरू फिदा

पाेखरा १ भदाै- बलिउडको अत्यन्तै रुचाइएको जोडी रणवीर सिंह र दीपिका पादुकोण हाे । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह बन्धनमा बाधिएका छन् ।

उनीहरूकाे बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।रणवीरले दीपिकालाई असाध्धै माया गर्दछन् । उनले हालै हट अबतारमा फोटोशूट गराएकी छिन् । यो फोटोशूट दीपिकाले चर्चित ज्वेलरी ब्राण्ड तनिष्क ज्वेलरीका लागि गराएकी हुन् । उनका यि फोटोले सामाजिक संजाल तताएको छ ।

उनका फ्याले धेरै मन पराएका छन् । उनका फरक फरक लुक्सका तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् । फोटोमा दीपिका निकै सुन्दरी देखिएकी छिन् । र उनि फोटो सुटमा फरक फरक लुकमा देखा परेकी छिन् ।

हेर्नुहाेस् उनकाे केही बाेल्ड तस्विरः

प्रकाशित मिति August 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।