पोखरा १ भदौ- नेपाली पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुइथरी प्रदर्शन भयो । अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई पक्रा*उ गरेपछि अवस्था तनावपूर्ण भएको छ ।
काठमाडौंबाट रविलाई पक्रा*उ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा प्रदर्शन भएको थियो। प्रदर्शनले उग्ररुप लिएपछि शुक्रबार साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो।
चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियाे।
घटनामा एक जना असईसहित सात जना प्रहरी घा*इते भएको भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लाग्यो । शुक्रबारसम्म एकपक्षिय प्रदर्शन भए पनि शनिबार भने पुडासैनीले न्याय पाउनुपर्नेभन्दै अर्को समूहले समेत प्रदर्शन भएको छ ।
भिडियो हेर्नु होस्
प्रकाशित मिति August 18, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।