चितवन ३२ साउन- चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले नेपाली अक्षर पनि राम्ररी पढ्न नजानेपछि हंगामा मच्चिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रक*रणमा नाम मुछिएका चर्चित पत्रकार रवि लामिछानेको केस हेरीरहेका चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले नेपाली अक्षर पनि राम्ररी पढ्न नजानेपछि हंगामा मच्चिएको छ ।
पत्रकार सम्मेलनकाबीच रविको केसबारे जानकारी दिने क्रममा पढ्दा पढ्दै शब्दलाई गलत उच्चारण गरेपछि उनलाई उनका सहयोगीले सहि उच्चारण गर्न सहयोग गरेका थिए ।अर्थ सरोकारले तयार पारेको एक्सक्लुसिभ
भिडियो हेर्नुहोस् :
प्रकाशित मिति August 17, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।