श्रीमतीजस्तै सुन्दर यौ’न खेलौना

पाेखरा २५ साउन- ३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका श्रीमान्ले आफ्नी श्रीमतीजस्तै देखिने यौ*न खेलौना निर्माण गरिदिन अनुरोध गरेका छन् ।

शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ

आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौ*न खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै सुन्दर र दुरूस्तै यौ*न खेलौना बनाउन अनुरोध गरेका हुन् ।

उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ । आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौ’न खेलौनाको माग गरेको बताएका छन् ।

पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।


एजेन्सी

प्रकाशित मिति August 10, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।