पाेखरा २५ साउन- बेलायतको एक सुपरमार्केटमा केहि मुस्लिम महिलाहरुले चोरी गरिरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ।
सार्वजनिक भएको भिडियोमा दुई मुस्लिम महिलाहरुले सुपरमार्केटबाट चोरेको सामान बुर्का भित्र लुकाएको र प*क्राउ परेपछि अश्लिल हर्कत गरेको दृश्य देख्न सकिन्छ । रङ्गेहात प*क्राउ परेकी चोर महिलाले सुपरमार्केटमै गरिन् यस्तो अश्लिल हर्कत गरेकाे भिडियाे सम्म पाइएकाे छ ।
यस्तो छ घटना
बेलायत स्थिति एक सुपरमार्केटमा किनमेलको लागि भन्दै दुई बुर्का लगाएका महिलाहरु पुग्छन्। उनीहरुको नियत किनमेल भन्दा चोरी गर्ने हुन्छ। हिलाहरुले सुपरमार्केटबाट केही सामानहरु चोरी गरेर बुर्का भित्र लुकाउँछन्।
महिलाहरुको शंकास्पद गतिविधि निहालिरहेका सुपरमार्केट गार्डहरुले महिलाहरुको तलासी गर्दा २० प्याकेट भन्दा बढी सामान फेला पर्छ। त्यसपश्चात महिलाहरुले चोरीका सामान त्यहिं सुपरमार्केट भित्रै राख्दिन्छन्।
भिड जम्मा भएपछि अश्लिल हर्कतः हल्ला-खल्ला भएको देखेसँगै त्यहाँ जम्मा भएको भिडकै अगाडी चोरी गर्ने मध्ये एक महिलाले जे हर्कत गर्छन् त्यसले सबैलाई चकित बनाइदिन सक्छ। भिडियोमा चोरी गर्ने मध्येकी एक महिलाले आफ्नो बुर्का उचालेर भित्रि वस्त्र नै देखाइदिएको देख्न पाइन्छ ।
प्रहरीमा उ*जुरीः सुपरमार्केटले दुवै महिला विरुद्ध उजुरी डिसकेको बताइएको छ। सुपरमार्केट प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै आफूहरु सानो-सानो चोरीलाई पनि माफ नगर्ने बताएका छन्। यसप्रकारका जस्तो सुकै घटनामा पनि आफूहरु एक्शन लिने उल्लेख गर्दै प्रवक्ताले विज्ञप्ति मार्फत प्रहरीमा उजुरी दिएको जानकारी गराएका छन्।
भाइरल भयो भिडियोः सामाजिक संजालमा देखा परेसँगै भिडियो भाइरल भएको छ। चोरी भन्दा पनि पक्राउ परेपछि महिलाले गरेको अश्लिल हर्कत माथि सामाजिक संजालमा विभिन्न प्रकारका टिप्पणी गरिएका छन्।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति August 10, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।