करिश्माको १२ हट अवतारले तान्याे फ्यानको ध्यान

पाेखरा २४ साउन- भारतीय टिभीको बोल्ड तथा सुन्दरी नायिका करिश्मा तन्ना सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गछिन् । करिश्मा यतिबेला ‘खतरो खिलाडी सीजन १०’ को छायांकनका लागि बुल्गारियामा छिन् । उनले कामका साथै व्यक्तिगत जीवनको पनि आनन्द लिइरहेकी छिन् त्यहाँ । उनले आफ्ना हट तस्वीर फ्यानलाई दिएकी हुन्छिन् ।

उनले आफूलाई सारी पहिलो प्रेम भएको बताउँछिन् तर उनले भने प्राय छोटा कपडा लगाएर तस्वीर खिचाएकी हुन्छिन् ।

हर्नुहाेस् उनकाे हट अवतारः

याे पनि पढ्नुहाेस्ः

साफ यु–१५ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

आगामी अक्टोबर ९ देखि १५ सम्म भुटानमा चल्ने प्रतियोगितामा नेपालले प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग खेल्ने पक्का भएको हो । साफ महिला च्याम्पियनसिपमा नेपालसहित भुटान, भारत र बंगलादेश रहेका छन् ।

पहिलो खेल भारतसँग अक्टोबर ९ मा खेल्ने नेपालले दोस्रो ११ तारिखमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो तथा प्रतियोगिताको अन्तिम खेल १३ तारिखमा घरेलु टोली भुटानसँग खेल्नेछ ।

लिग चरणका शिर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । दक्षिण एसियामा नेपालभन्दा तुलनात्मक रुपमा बलियो भारतसँग नेपाल पहिलो खेलमै प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति August 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।