आमिर खानकी छोरीको बाहिरिए यस्ता तस्बिर

दर्शकले आफ्ना फेबरेट कलाकारका छोराछोरीलाई ख्याल गरिरहेका हुन्छन् । बलिउडमा स्टारका बच्चाहरू के गर्छन निकै चासाेसाथ हेरिरहेका हुन्छन ।

हालै दर्शकले आमिर खानकी छोरीलाई फलो गरिरहेका छन् । किनकि, आमिरकी छोरी ईराले हालै हट फोटोशूट गराएकी छिन् । ती तस्वीरहरु उनले इन्स्टाग्राममा समेत शेयर गरेकी थिइन् । ईराको रुपमा देखेर उनका फ्यान बढेका छन् ।

सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गराइदिएका छन् । साथै ईराको चर्चा पनि भइरहेको छ । ईराले केही समयअघि पनि सामाजिक सञ्जालमा उनको प्रेमको चर्चन पनि भएको थियो। । ती तस्वीर पनि दर्शकबीच चासोका विषय बनेका थिए ।

ईरा सामाजिक सञ्जालमा खुबे सक्रिय रहने गर्छिन् । हेराै केहि तस्बिरः

प्रकाशित मिति August 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।