मनै लोभ्याउने माल्भिका शर्माकाे २० हट तस्विर

पाेखरा २२ साउन- मनै लोभ्याउने बलिउड अभिनेत्री माल्भिका शर्मा बोल्ड शरीरका कारण खुबै चर्चा हुन्छिन् । सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङ लोभलाग्दो छ । दक्षिण भारतीय चलचित्रमा जमेकी माल्भिका ‘नेला टिकट’ चलचित्रबाट चर्चामा आएकी हुन् ।

उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् । उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् । यी २० वर्षीया अभिनेत्रीका २० बोल्ड तस्वीर यस्ता छन् ।

हेर्नुहाेस् उनकाे कहि तस्विरः

याे पनि पढ्नुहाेस्ः

खालीपेटमा नखानुस् यी खानेकुरा

स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।

कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ ।

खालीपेटमा खान नहुने खानेकुरा

सखरखण्ड: सखरखण्ड खाली पेटमा खाँदा गयष्ट्रिकको समस्या बढ्छ ।

सोडा खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ। यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

अल्कोहल :खाली पेटमा अल्कोहल खाँदा छिट्टै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ ।

दुध हालेको चिया : खाली पेटमा दुध हालेको चिया खाँदा पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । बिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु उपयुक्त हुन्छ ।

केरा: केरा दूधसँग खायो भने बजन बढ्छ तर खाली पेटमा केरा खादा शरीरमा म्याग्रिसियमको मात्रा बढ्न गरी अपच, पेट फुल्ने तथा एसिडको मात्रा बढ्छ ।

काँचो गोलभेंडाः काँचो गोलभेंडा खाली पेटमा खादा पेट फुल्ने, दुख्ने छाती पोल्ने समस्या उत्पन्न हुन्छ । काँचो गोलभेंगा खाली पेटमा खादा पत्थरी हुने सम्भावना बढी रहन्छ ।

प्रकाशित मिति August 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।