चर्चित सिरियल भद्ररगोलमा सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यिनै सितेबा अर्थात मधुसुदन पाठक उनि एक छोराको बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगलग्न पाठकको करोडौंको कारोबार पनि रहेको छ ।
काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका सीते बा वास्तविकतामा भने बल्ल ३० बर्षका भए ।
हेर्नुहोस भद्रगोलका सितेबाको श्रीमती कस्ती छिन् र उनको व्यापार व्यवसाय के छ ?
भिडियो:
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।