भद्रगोलका ‘सिते बा’ रियलमा यस्ता: हिरोईन भन्दा राम्री श्रीमती, करोडौंको मालिक (भिडियो)

चर्चित सिरियल भद्ररगोलमा सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यिनै सितेबा अर्थात मधुसुदन पाठक उनि एक छोराको बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगलग्न पाठकको करोडौंको कारोबार पनि रहेको छ ।

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका सीते बा वास्तविकतामा भने बल्ल ३० बर्षका भए ।

हेर्नुहोस भद्रगोलका सितेबाको श्रीमती कस्ती छिन् र उनको व्यापार व्यवसाय के छ ?

भिडियो:

प्रकाशित मिति June 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।