श्रीमानलाई निद्राको औषधी खुवाएर प्रेमीसँग गरिन् यस्तो हर्कत

पाेखरा २१ साउन- श्रीमतीले प्रेमीसँग मिलेर अाफ्नै श्रीमानकाे ह*त्या गरिन् । यो ह*त्याको रहस्य पुलिसले सुल्झाएको छ । ह*त्या गर्ने पत्नी सिमर कौरलाई प*क्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फरार रहेको बताइएको छ ।

याे घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । ह*त्या गरेपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई प*क्राउ गरिएको भए पनि प्रेमी फरार नै छन् ।

उनकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक आमासँग दिनहुँ भिडियो कल गरिरहन्थिन्। उनको घरमा ती युवक पनि आउने जाने गर्थे । आमाले साँझ खानामा निद्राको औषधी दिएर पितालाई सुताउँथिन्। त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् ।

पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा घाँटी थि*चेर मा*रेकी थिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।

याे पनि पढ्नुहाेस्ः

सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु

बलिउडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आइरहेका छन् । यसैक्रममा बलिउडका स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टीपनि बलिउडमा आउने तयारीमा रहेका छन् । उनले सुपरहिट तेलगु फिल्मको हिन्दी रिमेक आरएक्स १०० बाट बलिवुडमा डेब्यु गर्न लागेका हुन् ।

अभिनेता सुनील शेट्टीले पनि बलिउडमा आफ्नो पहिलो फिल्म वक्त हामारा है पनि नाडीयावालाकै ब्यानरमा बनेको थियो ।

यो फिल्मको शुटिंग समेत सुरु भएको छ । यस फिल्मलाई चर्चित निर्देशक मिलन लुथारियाले निर्देशन गर्दै छन् भने यस फिल्मलाई साजिद नाडीयाडवाला निर्माण गरेका थिए ।

यस अघि जैकी सराफका छोरा टाइगर सराफ र कृति सेननलाई हिरोपन्ती फिल्मबाट डेब्यु गराएका नाडीयाडवालाले अब अर्का सुपरस्टारका छोरालाई बलिवुडमा डेब्यु गराउदै छन् । अभिनेता सुनील शेट्टीले पनि बलिउडमा आफ्नो पहिलो फिल्म वक्त हामारा है पनि नाडीयावालाकै ब्यानरमा बनेको थियो ।

यस फिल्ममा अहानको अपोजिटमा हालै स्टुडेन्ट अफ द इयर-२ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री तारा सुतारियाले अभिनय गर्दै छन् ।

प्रकाशित मिति August 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।