श्रीमानले पराइसंग यौ*नसम्पर्क गरेकाे श्रीमतीले थाहा पाएपछि…

पाेखरा २१ साउन- आफ्नो बहिनीको रहस्यमय निधन भएपछि माइती पक्षले राजविराजमा श*व सहित प्रदर्शन गरेका छन् । उनीहरुले महिलाको ज्यान लि*एको भन्दै दोषिमाथी कार*वाहीको माग गरेका छन् ।

राजविराज नगरपालिका १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको श*व सहित उनका माइती पक्षले राजविराजमा प्रदर्शन गरेका हुन् । अघिल्लो दिन बिहान कंचनको मृ*त शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झु*ण्डि*एको अवस्थामा फेला परेकी हुन् ।

कञ्चनको परिवारले उनको आ*त्मह*त्या भएको बताएका थिए । सोमबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कंचनको पोष्टमार्टम सकिएपछि श*व लिएर गएका माइती पक्षले प्रदर्शन गर्दै दोषी माथि कारवाहीको माग सहित प्रदर्शन गरेका थिए ।

अरविन्दको विवाहेत्तर सम्बन्ध रहेको र सो सम्बन्धका बारेमा कञ्चनले थाहा पाएपछि उनको ह*त्या भएको माइती पक्षले आरोप गाएका छन् । केही दिन यता अरबिन्दको अर्कै केटीसँग लसपस भएका कारण कञ्चनसंग सम्बन्धमा खटपट आएको थियो । उनीहरुले घटनाका बारेमा सत्यतथ्य बुझि चाँडोभन्दा चाडो छानबिन गरि दोषिमाथी कारवाही गर्न माइती पक्षको माग छ ।

कंचनलाई श्रीमान् पक्षले कुट*पिट गरेर ह*त्या गरेको र आ*त्म*ह*त्या देखाउन झु*ण्ड्या*एको दाबी छ । राजविराज १० निवासी कंचनको दुई वर्षअघि डाकनेश्वरी नगरपालिका १ निवासी अरबिन्दसँग विवाह भएको थियो । सुरुका केही दिन राम्रै बितेपनि अरबिन्दको अर्कै केटीसंग सम्बन्ध भएको थाहा पाएपछि सम्बन्धमा चिसोपन आएको छिमेकीले समेत बताएका छन् ।

याे पनि पढ्नुहाेस्ः

प्रतिभाशाली सिर्जना, केटि भएर केटाको आवाज दुरुस्तै(भिडियो)

पाेखरा २१ साउन- भनिन्छ भगवानले सबै मानिसलाई केहि न केहि प्रतिभा त दिएकै हुन्छन् तर पनि कसैसंग भने अलि विशेष प्रतिभा हुने गर्दछ । यस्तै विशेष प्रतिभाशाली व्यक्ति मध्ये की एक हुन् सिर्जना विश्वकर्मा ।

दाङ तुलसीपुर–१७ की सिर्जना हाल भर्खेरै १२ पास गरेकी छिन् । उनी सामान्य घर परिवारमा जन्मिएकी साधारण केटी हुन् । तरको भिडियो हेर्दा लाग्छ उनी कुनै निखारिएकी कलाकार हुन् । तर त्यसो भने पक्कै होइन ।

उनी निकै राम्रो गीत गाउने तथा अभिनय गर्ने गर्छिन । यति मात्रै त कहाँ हो र उनी एक केटी मान्छे भएर केटाको आवाजसमेत दुरुस्तै निकालेकी छन् हामीले भिडियोमा प्रस्ट हेर्न सक्छाैँ । मिलेको जिउडाल, हँसिलो अनुसार देख्दा जो कोहिलाई पनि उनले आफ्नो नजरमा तान्न सक्ने अनुभव गर्न सकिन्छ ।

भविष्यमा कलाकार बन्ने लक्ष लिएकी सिर्जना हाल भने पढाईमै बढि लगनशील भएर अगाडि अगाडि बढ्ने बताउछिन् । उनले गाउँघरमा आफ्नो राम्रो चर्चा हुन् गरेकोसमेत कुरा गरेकी छिन् ।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति August 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।