आर्यन सिग्देलको श्रीमती सपनाकाे छाेरा प्रतिकाे वात्यसल्य प्रेम

पाेखरा २१ साउन- नेपाली चलचित्र क्षेत्रका चर्चित नायक आर्यन सिग्देल जुन चक्लेटी हिरोको नामले समेत चिनिएका उनी अभिनित कयौं चलचित्र हिट भएका चर्चित नायक आर्यन सिग्देल हुन् ।

निर्माता र निर्देशकको रोजाइमा पर्ने गरेका आर्यन अहिले पनि चलचित्र क्षेत्रमा आफूलाई सक्रिय राखेका छन् । उनी आर्यनले सपना भण्डारीसँग विवाह गरेका थिए । अहिले उनीहरुको एउटा छोरा रहेको छ ।

आर्यन पत्नी सपनाले आफ्नो छोराको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । जसमा सपनाले आफ्नो छोराप्रति वात्यसल्य प्रेम प्रकट गरेकी छन् ।

याे पनि पढ्नुहाेस्ः

ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज !

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको एउटा ढुङ्गामा हिर्काउँदा भने नौमती बाजाको आवाज निस्किन्छ ।

कुनै ढुङ्गामा हात या लौराले हान्दा बाजाको जस्तै आवाज आउने कुरा तपाईं कल्पना गर्न सक्नुहुन्छ ? तपाईंलाई लाग्दा ढुङ्गामा हिर्काउँदा पनि बाजा बजेको जस्तै आवाज आउँछ र ? तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको एउटा ढुङ्गामा हिर्काउँदा भने नौमती बाजाको आवाज निस्किन्छ ।

याे पनि पढ्नुहाेस्ः

अस्ट्रेलियामा रमाउँदै प्रकृति श्रेष्ठ

कुनै जमानाकी हिट मोडल तथा नायिका प्रकृति श्रेष्ठ आजभोलि मोडलिङमा खासै सक्रिय छैनिन् । प्रकृति र पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘हेलो हनी बनी’ निकै चर्चित भयो ।

चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् ।

यो भिडियोले पल शाह र प्रकृति दुवैलाई खुबै चर्चित बनायो । यी दुईको जोडीलाई धेरैले रुचाए पनि । चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् । उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग बिहे गरिन् । सुदीपसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

प्रकाशित मिति August 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।