पाेखरा २० साउन- केही दिन यता सामाजिक सञ्जालमा यी दुई युवतीका तस्वीर निकै चर्चामा अाएकाे छ । उनीहरु एक पाकिस्तानी अर्को भारतीय युवतीले विहे गरेपछि भाइरल बनेका हुन् । एक युवतीको नाम अंजली चकरा र अर्कीको नाम सुन्दस मलिक हो।
उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्। उनीहरुले यी तस्वीरहरु न्युयोर्कमा खिचेका हुन् ।
फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। सामाजिक संजालमा शेयर गरेका थिए। जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्। उनीहरूले याै*नसम्पर्क पनि राख्ने गरेकाे कुरा भिडियाेमा खुलाएका छन् ।
हेर्नुहाेस् उनकाे केहि तस्विरः
याे पनि पढ्नुहाेस्ः
बिहानै यी चिज देख्नुभयो भने मान्नुस्, तपाईंको पुरै दिन शुभ हुनेछ
बिहान घरबाट निस्कने बेला के देख्नुभयो, त्यसले तपाईंको दिनबारे थाहा हुने समुद्रशास्त्रमा उल्लेख गरिएकाे छ । तपाईंको बिहानी राम्रो भयो भने दिन पनि राम्रो हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।
बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने दिन शुभ र अशुभ हुन्छ त ? यहाँ हामीले समुद्र शास्त्रमा उल्लेख भएका केही कुरा पस्किएका छौं ।
– आगो : तपाईले बिहान उठेर कतै निस्कदै गर्दा आगो देख्नु भयो भने त्यो शुभ संकेत हो । यसले तपाईंको दिनलाई उर्जाशील बनाउने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
– धर्मग्रन्थ : तपाईंले बिहान उठ्ने बित्तिकै धर्मग्रन्थ देख्नुभयो भने तपाईंको दिन राम्रो हुन्छ । अझ धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको व्यक्तिलाई देख्नुभयो भने तपाईंलाई लाभ मिल्छ ।
– गाई : हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा पूजा गरिन्छ । यदि तपाईंले बिहान उठ्ने बित्तिकै गाई देख्नु भयो भने पनि त्यसको संकेत शुभ हुन्छ । अझै कालो रंगको गाई देखिनु त झनै उत्तम हो ।
– चट्ट श्रृंगार गरेकी स्त्री : तपाईंले बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुभयो भने तपाईंको दिन शुभ हुने छ । यतिमात्र होइन, उठ्ने बित्तिकै रातो कपडा लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो ।
प्रकाशित मिति August 5, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।