८६ बर्षकी हजुरआमाले म स्वर्ग हिडेकी भाई हल्ला नगर भनेपछि…(भिडीयो)

पाेखरा १९ साउन- अहिले समाजमा छ्यापछ्याप्ती यस्ता व्यापारीहर प्रवेश गरेका छन् । उनीहरुले सोझा, निमुखा व्यक्तिलाई आफ्नो फन्दामा पार्ने गरेका छन् । यसरी उनीहरुलाई आफ्नो जत्थामा समावेश गरेपछि उक्त व्यक्तिमाथि आफ्नो अघोषित शासन चल्छ भन्ने नियतबाटै यस्तो काम हुन्छ ।

जब तपाईंले उनीहरुको सर्त बमोजिम ‘धर्म परिवर्तन’ गर्नुहुन्छ, तब अनेक किसिमको स्वार्थ तपाईंमाथि लादिनेछ । तपाईंमाथि भावनात्मक ब्ल्याकमेलिङ सुरु हुनेछ । तपाईंलाई उनीहरुले पूर्णत आफ्नो जत्थामा सामेल गरिसकेपछि उनीहरुले तपाईंबाट आर्थिक लगायतको लाभ लिनेछ । उनीहरुले आफ्नो प्रचार सामाग्रीदेखि अन्य थुप्रै बस्तु तपाईंलाई भिराउनेछ ।

यसरी तपाईं थाहै नपाई उनीहरुको एक इमान्दार र अन्धभक्त ग्राहक बन्नुहुनेछ । यस्तै ऑफु जन्मेदेखी पालना गर्दै आएको धर्मनै सर्वपरी हो।के ऑफुलाई जन्मदिने आमाबुबा फेर्न मिल्छ र?हो धर्म पनि त्यस्तै हो।

उहाँ हुनुहुन्छ इलाम चुलाचुली ५ की मनमाया खनाल । अहिले उहाँ ८६ बर्ष पुगिसक्नुभयो, लगभग उमेरले डाँडो काटिसक्यो । तर उहाँमा युवा पुस्ताको जस्तै ठट्यौली गर्ने बानी भने उस्तै छ ।

उहाँ संग बोल्दा सधै रमाईलो गर्नुहुन्छ । चुलाचुली वडा न. ५ ले बृद्धहरुलाई तिर्थयात्रामा लौजादा उहाँ पनि जानलाई तयार हुनुभयो । हेरेर कृपया प्रतिक्रिया दिनुहोला ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।