पाेखरा १९ साउन- अमेरिकामा जन्मेकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरकै कारण फ्यान फलोइङ बढेको उनको भनाई छ । अाफ्नाे फिथर संसारकै उत्कृषट मान्छिन् ।
फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । सुन्दरताकै कारण सामाजिक सञ्जालमा उनको तस्विर चर्चाको विषय बन्ने गरेको छ । उनले मोडलिङ सुरु गरेको धेरै भएको छैन । फिगरकै कारण उनको बजार गर्माएको बुझिन्छ ।
हेर्नुहाेस् उनकाे केहि तस्विरहरूः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।