बलिउडमा तहल्का मच्चाउदै यी युवती, हेर्नुहाेस् ७ हट तस्विर

पाेखरा १९ साउन- बलिउडका चर्चित अभिनेता शाहरुख खानले छोरी सुहाना खानलाई बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् । खान फिल्म जिरोको असफलता पछाडि कुनै पनि फिल्ममा साइन गरेका छैनन् । उनलाई फिल्म जिरोले जिन्दगिमा धेरै दुखी बनाएको बताउछन् ।

उनले छोरा आर्यन खानलाई भने बलिउडमा डेब्यु गराइसकेका छन् । भारतिय मिडियाका अनुसार अभिनेता शाहरुखले अब आफ्नी छोरी सुहाना खानलाई पनि बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् । आर्यनले फिल्म द लायन किङ्ग’ मार्फत बलिउडमा डेब्यु गरेका हुन् ।

सुहानाले भने आफ्नो पढाई पूरा भएपछि बलिउडमा इन्ट्री गर्ने बताएकी थिइन्। भने छोरी चाहि अब तयारीमा रहेकी छिन् । उनि बेला बेलामा आफ्ना तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । सामानिक संजालमा उनि निकै सक्रिय रहेकी छिन् । र खुशीको कुरा त यो होकी उनि छिटटै नै डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।

उनकाे केही तस्विरहरूः

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।