पाेखरा १९ साउन/ पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन ।
गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत सार्वजनिक भैसेकाे छ ।
यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भइसकेकाे छ । गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।