श्रेया राई सोझो पोईको खोजीमा…(भिडियो)

पाेखरा १९ साउन/ पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन ।

गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत सार्वजनिक भैसेकाे छ ।

यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भइसकेकाे छ । गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।