१६ लाखमा लिंग परिवर्तन गरेर फर्किइन झापाकी चञ्चला

पाेखरा १९ साउन- थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘से*क्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगकाे अचानक भेटमा सुब्बाले मुस्कुराउदै भन्नु भयो ।

रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,। झापाको संयोजक समेत रहनुभएकी सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्त*न र यो*नीको दुवैको अप्रेसन गरेको बताउनु भयो ।

चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार पहिले स्तनको अप्रेसन गरेको बताउनु भयो। ६ लाख रुपैयाँमा खर्चेर सुब्बाले स्त*नको अप्रेसन गरेको बताउनु भयो। छातीको घाउ पुरिन थालेपछि १० दिनपछि यो*नीको अप्रेसन गरेको बताउनु भयो ।

स्त*न र यो*नीको दुबैको अप्रेसन सफल भएपछि नयाँ जुनि पाएको उहाँले बताउनु भयो । आत्मविश्वासको साथ बाच्न पाउने बल्ल भयो भन्ने भएपछि पीडा, आर्थिक सबै विर्सेको उहाँको भनाई छ ।

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।