१६ महिने छोरालाई कसले हाल्यो ट्यांकीमा , आमा रुँदै मिडियामा (भिडियो)

पाेखरा १९ साउन- नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्काे छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ ।

चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन्

यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ । पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ। चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भयाे ।

भिडियो रिपोर्ट तल हेर्नुहोलाः

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।