टाउको पछाडि, पेट अगाडि ! संसार चकित पार्ने यस्तो मान्छे भेटियो (भिडियो)

पाेखरा १९ साउन- मान्छेलाई भगवानले अनेक कला दिएका हुन्छन् । कला पारखीहरुले आफुले बिभिन्न शिप र शैली जानेर चर्चामा आएका हुन्छन् । यसैबिच चितवनका एकभाई यतिबेला युट्युबमा हिट छन् ।

भाईको नाम हो, देव चापागाई । मात्र १५ बर्षका देव आफ्नो शरीरलाई रबरको आकारमा ढाल्छन् र जता पनि लैजान्छन् ।अचम्मको कला भएका देव आफ्नै हातले आफ्नो शरीरलाई स्किपिंग खेलाउंछन् । टाउको फनक्कै घुमाएरै पछाडि लान्छन् ।

उनले बिभिन्न कार्यक्रमहरुमा यो कला देखाएर आएको पैसाले समाजिक सेवा पनि गरेका छन् ।

उनको यो कला देखेर धेरै चकितै पर्छन् । उनले बिभिन्न कार्यक्रमहरुमा यो कला देखाएर आएको पैसाले समाजिक सेवा पनि गरेका छन् । उनलाई परिवारको सपोर्टछ र उनी यो काममा निरन्तर लाग्ने बताउंछन् ।

देवले एकै हातले ताली बजाएर सबैलाई चकित पनि बनाउंछन् । दुवै हातले ताली बज्छ भन्ने कुरालाई नकार्दै उनले यो कला देखाउंदा के भयो ।

भिडियो हेर्नुहाेस्ः

प्रकाशित मिति August 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।