सुरक्षामा खटिएका प्रहरीलाई नै समातेर ‘किस’ गरिदिएपछि…

पाेखरा १८ साउन । घटना नेपालको भने होइन । भारतको तेलंगनामा बोनालु फेस्टिबल मनाउँदै गरेको एउटा भीडमा प्रहरी माथि अनौठो घटना घट्याे ।

र*क्सीले मा*तेर नाचिरहेका एक युवकले सुरक्षार्थ खटिएका प्रहरीलाई समातेर किस गरिदिँएपछि अहिले सो तस्बिर र भिडियो भाइरल भएको छ । ति युवक पनि फ*न्दामा फसेका छन्। ती युवाकले प्रहरीलाई किस गरेको भिडियो भने सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

आइतबार मध्यरातमा सडकमै भइरहेको भीडमा पुगेका प्रहरीलाई दु*व्र्यव*हार भएको हो । भिडियोमा ती युवाकलाई प्रहरीले धकेलेको पनि देखिन्छ । घटनापछि युवकलाई प्रहरीले निय*न्त्रणमा गरिएकाे छ ।

प्रहरीका अनुसार युवक एउटा प्राइभेट बैंकका कर्मचारी हुन् । र*क्सीले मा*तेर अचानक प्रहरीलाई उनले दुव्र्य*वहार गरेका थिए । स्थानीय मिडियाका अनुसार ती प्रहरी नाचको भीडमा सुरक्षाका लागि खटिएका थिए । खासगरी यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी भएका छ ।

प्रकाशित मिति August 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।